धनुषामा जारी कर्फ्यू खुकुलो बनाइयाे, अत्यावश्यक सामग्री खरिद गर्न दिइने

Source: ratopati.com · Published: 2026-08-01

<![CDATA[ जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जिल्लामा जारी कर्फ्यूलाई आज केही घण्टाका लागि आंशिक रूपमा खुकुलो पारेको छ। जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना अनुसार, आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन आज बिहान ५:०० बजेदेखि १०:०० बजेसम्मका ]]>

Loading AvoCoLab...
Warming up data structures...