धनुषा र सिरहा कर्फ्यु खुकुलो : बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

Source: nagariknews.nagariknetwork.com · Published: 2026-08-01

धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।...

Loading AvoCoLab...
Warming up data structures...