ट्रम्पका ज्वाइँ जोडिएको विवादित योजनाबाट पछि हटे फिफा अध्यक्ष इन्फान्टिनो
Source: nagariknews.nagariknetwork.com · Published: 2026-08-01
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल जगतका सबै क्षेत्रबाट चर्को विरोध र दबाब झेलेपछि विश्वकपको नाफा निजी स्वामित्वमा बेच्ने आफ्नो विभाजनकारी योजनाबाट पछि हटेका छन्।...