सुनसरी घटना : जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह
Source: nagariknews.nagariknetwork.com · Published: 2026-08-01
काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले शुक्रबार विज्ञप्ति जारी गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेका हुन्।...