चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनाSource: nagariknews.nagariknetwork.com · Published: 2026-08-01आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।