इरान युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्पलाई परस्पर विरोधी दबाब
Source: ratopati.com · Published: 2026-08-01
<![CDATA[ वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका बेला उनलाई मध्यपूर्वका प्रमुख साझेदारहरूबाट परस्पर विरोधी सन्देश प्राप्त भइरहेको छ। साउदी अरबले युद्ध मत्थर पार्न आग्रह गरिरहेको छ भने इजरायलले ]]>