ब्रोड पिक हिमपहिरो : मृतक तीन जनाको पहिचान, निर्मल पुर्जासहित ६ को खोजी हुँदै
Source: nagariknews.nagariknetwork.com · Published: 2026-08-01
प्रतिकूल मौसमका कारण शुक्रबार साँझ स्थगित भएको खोजी तथा उद्धार कार्य मौसममा सुधार आएसँगै आज बिहानैबाट पुनः सुचारु हुने अधिकारीहरूले जानकारी दिएका छन्।...