देशभर मनसुनी वायुको प्रभाव, आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
Source: ratopati.com · Published: 2026-08-01
<![CDATA[ काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक ]]>