एसइई उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा लापरबाही

Source: Nagarik News - नागरिक खोज · Published: 2024-07-20

गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझेपछि परीक्षार्थीबाट पुनर्योग (रिटोटलिङ) का लागि परेका आवेदनउपर कारबाही हुँदा त्रुटि भएको पाइएको छ।...